राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखले लिए सपथ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठको ७ वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो । ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार … Continue reading राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखले लिए सपथ